धितोपत्र बजारमा लगानी गर्नेमा सबैभन्दा धेरै संख्या विद्यार्थीको रहेको खुल्न आएको छ । स्वरोजगार, तलब तथा ज्यालामा आधारित रोजगार, रोजगार खोजी गरीरहेका, गृहणी र बेरोजगार व्यक्तिको तुलनामा सेयरमा लगानी गर्ने विद्यार्थीको संख्या उच्च देखिएको हो । तर, बैंक तथा वित्तीय संस्थामा आवद्ध रहेका अधिकांस व्यक्तिको लगानी सेयर तथा डिबेञ्चरमा रहेको देखिएको छ । धितोपत्रको बजारमा…