सरकारी बेरुजु फछ्र्यौटका लागि छुट्टै समिति गठनको सुझाव, आठ खर्ब २९ अर्ब फछ्र्यौट हुन बाँकी

हरेक वर्ष बढिरहेको सरकारको बेरुजु घटाउन ताथ सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुधारका लागि बेरुजु फछ्र्यौैट समिति गठन गर्न एक अध्ययनले सरकारलाई सुझाव दिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको 'नेपालमा लेखापरीक्षण र बेरुजु फछ्र्यौटको स्थिति अध्ययन प्रतिवेदन, २०७९' ले बेरुजु फछ्र्यौटका लागि छुट्टै संयन्त्रको आवश्यकता औँल्याएको हो । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन,…