नेपाल धितोपत्र बोर्डले साधारण सेयर निष्कासन प्रक्रियालाई झनै लामो बनाएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरी बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि मात्र सर्वसाधारणमा बिक्री गर्न सकिने व्यवस्था गरेको हो । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरी कुनै पनि कम्पनीले साधारण सेयर निष्कासन गर्दा निष्काशन गरिने सेयरको १०…