बस्तु र सेवाको विनिमय गर्ने माध्यम हो पैसा । यो विश्वासको आधार पनि हो । सबै नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ...... तुरुन्त पाइनेछ’ लेखिएको हुन्छ । यसको मतलब उक्त नोट बराबरको बस्तु लिन आएमा हामी दिन सक्छौं भनिएको हो । कुनै पनि देशको केन्द्रीय…