५४ लघुवित्तले गत आर्थिक वर्षमा कमाए १२ अर्ब खुद नाफा, कुनको कति ?

नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भई दोस्रो बजारमा सेयर कारोबार हुँदै आएका मध्ये ५४ लघुवित्तले गत आर्थिक वर्षमा ११ अर्ब ९४ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गथ आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण अनुसार लघुवित्तहरुले ६८ लाख ९३ हजारदेखि १ अर्ब ३ करोड २२ लाख रुपैयाँसम्म खुद नाफा कमाएका हुन्…