मुद्रास्फीति नियन्त्रण गर्न फेडले बढायो औसत ब्याज दर

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ०.७५ प्रतिशतले ब्याजदर बढाएको छ । जुलाई महिनाको उपभोक्ता मूल्य सूचांक ९.१ प्रतिशत पुगेपछि फेडरल रिजर्भले औसत ब्याजदर बढाएको हो । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले आफूहरु मुद्रास्फीति नियन्त्रणमा कटिबद्ध भई लागिपरेको र मुद्रास्फीतिलाई २ प्रतिशतमा कायम गर्न जस्तोसुकै अवस्थाको सामना गर्न केन्द्रीय बैंक तयार रहेको बताएका…