मुलुकको अर्थतन्त्रले आन्तरिक तथा बाह्य चुनौती भोगिरहेको बेला उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ। उद्योग विभागबाट बैशाख यताका तीन महिनामा २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत भएको छ । प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी र करिब ५७ अर्ब रुपैयाँ बराबरको स्वदेशी…