आर्थिक वर्ष २०७७-७८ मा साढे तीन सय स्वास्थय संस्थाले राजश्व छुटमा करिब ४१ अर्ब मूल्य बराबरको स्वास्थ्य उपकरण आयात गरेको पाइएको छ । महालेखाका अनुसार सरकारले कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि स्वास्थ्य उपकरण पैठारीमा राजश्व छुट प्रदान गरेको हो । स्वास्थ्य तथा जनंसख्या मन्त्रालयले काभिडको समयमा मापदण्ड अनुसार सूचीकृत औषधि, स्वास्थ्य सामग्री र…